१२ असार २०८१, बुधबार

नेपाल-खनाल समूहलाई गोकुल बास्कोटाले दिए यतिसम्म कै कडा गाली


गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमालेकाे खेतबारीमा नुन छर्न हिडेकाहरुले खेलिरहेकाे खेल चेस नभई लुँडो रहेको दावी गरेका छन्। बास्कोटाले गन्तब्य भुलेर चाैबाटाेमा ठिङ्ग उभिएकाे यात्री नबन्न आग्रह समेत रहेका छन् ।

बास्कोटाले एक स्टाटस लेख्दै भनेका छन्, “एमालेकाे खेतबारीमा नुन छर्न हिडेकाहरुले खेलिरहेकाे खेल चेस हैन लुँडो हाे ।गन्तब्य भुलेर चाैबाटाेमा ठिङ्ग उभिएकाे यात्री नबन साथी हाे।हाम्राे त सुझाव हाे के रे ? नमाने पनि केही छैन।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !