४ आश्विन २०८१, शुक्रबार

६ नम्बर प्रदेशमा नरपति लुवारको विजय


नरपति लुवार

२४ माघ, कालीकोट । ६ नम्बर प्रदेशवाट राष्ट्रियसभा निर्वाचनमा विजयी नरपति लुवार विजय भएको छ ।

बुधबार सम्पन्न राष्ट्रिसभाको निर्वाचनमा लुवारले ३ हजार ६६६ मत ल्याएर विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मित्रलाल सार्कीले ९६० मत मात्र ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !