७ असार २०८१, शुक्रबार

१ नम्बर प्रदेशवाट राष्ट्रियसभा सदस्यमा एमालेका नेपाली विजयी


khem nepali

२४ माघ, विराटनगर । १ नम्बर प्रदेशवा राष्ट्रियसभा सदस्यमा वाम गठबन्धनवाट एमाले नेता खेम नेपाली विजयी भएका छन् ।

निर्वाचनमा नेपालीले ६ हजार २७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्प्रतिद्वान्द्वी नेपाली कांग्रेसका विन विकले २ हजार ८३२ मत प्राप्त गरेका थिए । नेपाली प्रदेश १ को दलित कोटावाट निर्वाचित भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !