१३ असार २०८१, बिहिबार

प्रधानमन्त्री ओली भन्छन्, “म राजीनामा दिन्छु, कुर्सीमा बस्ने कोही छ ?”


केपी शर्मा ओली File Photo

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका बरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाल नेकपा एमालेवाट बाहिरिए केहि फरक नपर्ने बताएका छन् । हिजो आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा बरिष्ठ पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले राजीनामा दिने भन्दै कुर्सीमा बस्ने कोही छ भन्दै प्रश्न गरेका छन् । ओलीले आफू राजीनामा दिन कुनै समस्या नरहेको तर अहिलेको समस्यामा राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !