१२ आश्विन २०८१, शनिबार

रामबहादुर थापासहित मन्त्रीलाई सांसदवाट हटाउने माओवादी केन्द्रको निर्णय


राम बहादुर थापा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले रामबहादुर थापा ‘बादल’सहितका नेताहरुलाई कारबाही गर्ने निर्णय भएको छ । बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ ।

गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो भने मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !