१२ असार २०८१, बुधबार

एमालेमा फर्केका माधव नेपाललाई शान्ता चौधरीले दिइन् यस्तो कडा प्रतिक्रिया


शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले माधव नेपाल घातक खेलाडीको साथमा रहेको टिप्पणी गरेकी छन्। चौधरीले प्रचण्ड जस्तो घातक व्यक्तिको साथले नेपाललाई झन समस्यामा पार्ने अवस्था बन्दै जाने बताएकी छन्।

उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेकी छन्, “आदरणीय माधब कमरेड तपाई घातक खेलाडी को साथमा हुनु हुन्छा जुन कुरा तपाईंलाई हामीले बारम्बार सुझाएका छौँ कमरेड प्रचण्डको तपाइँ लाइ आफ्नो खेताला जसरि गर्नु भएको प्रस्तुतिले शंका बढाउने र तपाईंलाई झन समस्यामा पार्ने अवस्था बन्दै जानेछ एमाले माथि एस्तो धावा बोल्दा किन चुप बस्नु हुन्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !