७ मंसिर २०८१, शुक्रबार

सबै पार्टीको आखाँ सरकार समीकरणमा किन ? सबैभन्दा बढी सक्रिय सजपा हुनका कारण


प्रधानमन्त्री ओलीसँग बालुवाटारमा जसपा भएको छलफल

काठमाडौं । पछिल्लो केहि समयदेखि सरकार गठनबारे राजनीतिक दलहरुवीच छलफल हुँदै आएको छ। यस क्रममा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता हुने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा जसपाका शीर्ष नेताहरु छलफलको लागि जाने भएको छ । जसपाका नेताहरुले बिहीबार मात्र सत्तारुढ नेकपा एमालेका नेताहरुलाई भेटेका थिए । जसपाले सरकारसँग ३ बुँदे सहमति समेत गरिसकेको छ। सजपाको मुख्य एजेण्डा रेशम चौधरीलाई रिहा गर्ने रहेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !