१२ आश्विन २०८१, शनिबार

हिजोसम्म ओली आतंककारी भनेका रावलले आज किन गरे यतिधेरै प्रशंशा ?


भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच वर्षको प्रधानमन्त्री रहने टिप्पणी गरेका छन् । । रावलले सरकारलाई बलियो बनाउने सवालमा आफूहरुले सक्दो सहयोग गरेको दावी गरे ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले पार्टीमा अब कहाँ कहाँ त्रुटि भए ? भन्ने कुरा फर्किएर हेर्नुपर्ने बताएका छन् । उनले सशक्त पार्टी बनाएर जानुपर्ने र विगतको कुराबाट पाठ सिक्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !