२२ भाद्र २०८१, शनिबार

निर्वाचन आयोगमा ओलीको ब्रिफिङ : मैलै सूर्य चिह्नबाहेक अरुबाट चुनाव लडेको छैन, प्रचण्डलाई दिन्न !


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यबाहेक अरू कुनै चिह्नबाट आफूले निर्वाचन नलडेको दावी गरेका छन् । पार्टी एकता हुँदा पुष्पकमल दाहाल प्रचण्डसँग सूर्य चिह्न कायम गर्ने सहमति भएको, तर एकता नटुंगिदै दुर्भाग्यपूर्ण अवस्था आएको भन्दै उनले भने, ‘कहिल्यै सूर्य चिह्नबाट चुनाव नलडेको प्रचण्ड र मेरा बीचमा सहमति भयो, हामीले एकता गर्‍यौं । एकताको प्रक्रिया टुंगिन पाएको थिएन, फेरि दुर्भाग्यपूर्ण अवस्था आयो ।’

पार्टी एकता गर्दा पनि सूर्य चिह्न राख्ने समझदारी प्रचण्डले भत्काएको ओलीको भनाइ थियो । सूर्य चिह्नबाटै आगामी चुनाव दावी गरे । उनले आयोगमा भने, ‘मैले चुनावमा जाँदा पार्टी नभएको, निर्वाचन चिह्न नभएको भन्ने अवस्था त कसरी आउन मिल्छ र ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !