१२ पुस २०८१, शुक्रबार

न्यायाधीशको प्रश्न : प्रधानमन्त्री ओली कसरी बहुमत प्राप्त दलको नेता भए ?


संवैधानिक इजलास फाइल फोटो

काठमाडौं । संवैधानिक इजलासमा विपक्षीको बहस सुरु भएको छ । सोमबारबाट सरकारको तर्फबाट बहस गरेका महान्यायाधिवक्ता अग्नि खरेलले वर्तमान सरकार संविधानको धारा ७६ (१) अनुसारकै भएको दावी गरेका छन् ।

न्यायाधीश अनिल सिन्हाले भने पार्टी एकीकरण नहुँदै प्रधानमन्त्री कसरी बहुमतप्राप्त दलको नेता भए भनेर प्रश्न गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !