२ कार्तिक २०८१, शुक्रबार

माओवादीवाट राष्ट्रियसभा सदस्यमा छनोट भएका उम्मेदवार


mao-centre

९ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार प्रदेश इन्चार्ज सहित बसेको माओवादी शीर्ष नेताको बैठकले अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई उम्मेदवार चयन गर्ने जिम्मेवारी दिएको थियो ।

माओवादीले प्रदेश २ वाट एक जनाको नाम तय गरेपनि अर्को कसलाई उठाउने भन्नेबारे भोलीसम्म निर्णय गर्ने जानकारी दिएको छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

यी हुन् माओवादीवाट राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु:
प्रदेश १
विना पोखरेल (महिला)
प्रदेश २
शशिकला दाहाल (महिला)
प्रदेश ३
रामबहादुर थापा ‘बादल’ (खुला)
गंगा पराजुली (महिला)
प्रदेश ४
दिनानाथ शर्मा (खुल्ला)
खिमकुमार वि.क. (दलित)
प्रदेश ५
राजकुमार कुंवर (अल्पसंख्यक र अपांग)
चन्द्रबहादुर खड्का (खुला)
प्रदेश ६
जीवन बुढा –अपाङ्ग र अल्पसंख्यक)
युटुल लामा (महिला)
कालिबहादुर मल्ल (खुल्ला)
प्रदेश ७
लालिराम लोहार (दलित)
हरिराम चौधरी (खुला)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !