४ असार २०८१, मंगलबार

ओली र माधव उस्तै हुन् भन्दा मलाई पोल्छ : अध्यक्ष नेपाल


माधव नेपाल फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन् भन्दा आफूलाई पोल्ने टिप्पणी गरेका छन् । आज बिहान सम्पादकहरुसँगको छलफलमा अध्यक्ष नेपालले केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा आफूलाई बोल्ने टिप्पणी गरे ।

अध्यक्ष नेपालले भने, “गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु