१२ असार २०८१, बुधबार

शेरबहादुर देउवा चुनावमा जान तयार छन्, प्रचण्ड-नेपाल नगए केहि फरक पर्दैन : बिष्णु रिमाल


विष्णुप्रसाद रिमाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले नेपाली कांग्रेस चुनावमा जान तयार रहेको बताएका छन् । रिमालले कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव जाने तयारीमा रहेको बताए ।

प्राईम टेलिभिजनको जनता जान्न चाहन्छ कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै रिमालले प्रचण्ड-नेपाल समूह चुनावमा नगए केहि फरक नपर्ने र नेकपा चुनावमा जान तयार रहेको बताए ।

रिमालले भने, “प्रचण्ड-नेपाल समूह चुनावमा नगए केहि फरक पर्दैन कांग्रेस जाने तयारीमा छ राप्रपा पनि तयारीमा छ हामी तयारीमा छौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !