१२ असार २०८१, बुधबार

संघर्षको मैदानवाट भागेर अहिले संसद र पार्टीदेखि भाग्ने भगुवा ओलीको मानसिक अवस्थ्या चेक गरौं”


भीम रावल

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको मानशिक स्वास्थ्य अवस्थ्य चेक गर्न आग्रह गरेका छन् । नेताल रावलले प्रधानमन्त्री ओलीको सबैभन्दा पहिला मानसिक स्वास्थ्य चेक गर्न आग्रह गरेका छन् ओलीको मानसिक परिक्षणपछि आफ्नो पनि गर्ने नेता रावलले बताए ।

टिभी टूडे टेलिभिजनको एक अन्तर्वार्तामा नेता रावलले संघर्षको मैदानवाट भाग्दै-भाग्दै गरेर अहिले पार्टी, संसददेखि भाग्ने भगुवा एक नम्बरको ओली रहेको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !