काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले ओलीलाई जनता भन्दा सत्ता प्यारो लागेको आरोप लगाएका छन् ।
संसद विघटनविरुद्ध आयोजना गरिएको आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै महतले यस्तो आरोप लगाएका हुन् । ओलीले असंवैधानिक रुपया संसद विघटन गरेको बताए ।