१२ असार २०८१, बुधबार

ओली ‘राष्ट्रवादी’ बन्नु र निदुली बाहुन ‘ज्योतिषी’ बन्नु उस्तै काकताली हो : डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली ‘राष्ट्रवादी’ बन्नु र निदुली बाहुन ‘ज्योतिषी’ बन्नु उस्तै काकताली भएको व्यंग्य गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज शनिबार बिहान लेख्दै उनले आफ्नो ५ जुलाइ २०१९ (असार २०७६) को फेसबुक स्टाटसको एउटा कथा पुनः स्मरण गराउदै त्यो कथा सेयर गरेका छन् ।

यस्तो छ उनले आज शनिबार बिहान ट्वीटरमा गरेको पोष्ट

यस्तो थियो उनले २०७६ असारमा फेसबुकमा लेखेको स्टाट्स


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !