काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पुर्व पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली चुनावसम्म जान नसक्ने बताएका छन् ।
नेता भट्टराईले न्युजट्वान्टीफोको पावर न्युजमा टेक नारायण भट्टराईसँग कुरा गर्दै भने, “प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्नको लागि तपाइको भविष्य राम्रो छ, चुनावमा राम्रो छ, हामी छौं भन्दै जसले उप्साए, उनीहरुले बैशाख १७ र २७ गते पुग्नै दिइदैन।”