१९ असार २०८१, बुधबार

ओलीको कदमले पार्टी एकतामा तात्विक असर नपर्ने अध्यक्ष प्रचण्डको दावी


प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले धानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतामा तात्विक असर नगर्ने दाबी गरेका छन् । प्रचण्डले आज विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने ओलीको कदमले पार्टी एकतामा तात्विक असर नगर्ने दाबी गरेका छन् ।

अध्यक्ष दाहालले पार्टी एकतालाई कमजोर बनाउनेहरुविरुद्ध एकताबद्ध भएर उभिन पनि सबैलाई अपीलसमेत गरेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !