१३ असार २०८१, बिहिबार

ओली सरकार पहिले झैं कानमा तेल हालेर सुतेको भन्दै डा. भट्टराईले दिए यस्तो कडा चेतावनी


प्रधानमन्त्री ओली र बाबुरामको जुहारी

२ मंसिर, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारलाई पहिले झैं कानमा तेल हालेर नसुत्न आग्रह गरेका छन् आज एक स्टाटस लेख्दै भट्टराईले ओली सरकारले कोरोनाविरूद्धको लडाईमा कानमा तेल हालेर नसुत्न आग्रह गरेका छन्

भट्टराईले लेखेका छन्, “कोरोनाविरूद्धको खोप मोडेर्ना,फाइजर लगायत कम्पनी र रूस,चीन लगायत देशले परीक्षण/विकास गरिरहेको र इस्वी नयाॅ बर्ष संगसंगै बजारमा आइसक्ने चर्चा भैरहॅदा हाम्रो सरकार पहिले झैं कानमा तेल हालेर नसुतोस् ! शुरूमा धनी देशले ओगट्ने हुॅदा गरीब देशलेWHOमार्फत लिने कि ? मु..सक्यो दैलो देख्यो नहोस !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !