१३ पुस २०८१, शनिबार

“प्रधानमन्त्री ओलीलाई भोलिसम्मको अल्टिमेटम दिएका छौं”


झलनाथ खनाल

काठमाडौं, २३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलिसम्म अल्टिमेटम दिएको स्पष्ट पारेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका खनालले आज विहान एक मिडियासंग कुरा गर्दै सचिवालय बैठक बोलाउन आफूहरुले अल्टिमेटम दिएको स्पष्ट पारेका छन् । खनालले भोलिसम्मपनि ओलीले बैठक नबोलाए आफूहरु विधि र प्रक्रियाअनुसार अघि बढ्ने चेतावनी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !