३ जेष्ठ २०८१, बिहिबार

अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठक गृहमन्त्री थापाले गरे बहिष्कार


रामबहादुर थापा

काठमाडौं, २१ कार्तिक । गृहमन्त्री रामबहादुर थापा सचिवालय बैठकमा सहभागी नहुने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपरान्ह ३ बजे बोलाएको सचिवालय बैठकमा गृहमन्त्री थापा सहभागी नहुने भएका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा दाहालले सचिवालय सदस्यहरुलाई बोलाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !