१३ आश्विन २०८१, आइतबार

राजधानी काठमाडौँबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु


Kathmandu-Valley

२५ मंसिर, काठमाडौँ l गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा को निर्वाचनमा देशको राजधानी काठमाडौँ वाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु जसमा नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) को तर्फवाट ६ जना प्रतिनिधि सभा सदस्यहरु र नेपाली काँग्रेस को तर्फवाट ४ जना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन l काठमाडौँ जिल्ला वाट माओवादीका उम्मेदवार निर्वाचित हुन् सकेनन , काठमाडौँ मा रोचक मानिएको क्षेत्र नं १  साझा पार्टीका रबिन्द्र मिश्र जो पहिलो पटक निर्वाचनमा आएका हुन् उनलाई नेपाली काँग्रेसका प्रकाशमान सिंह ले  ८१८ मतले पराजित गरेका हुन l

क्षेत्र नं १
निर्वाचित सदस्य :- प्रकाशमान सिंह
राजनैतिक दल :- नेपाली काँग्रेस
प्राप्त मत :- २७३६६
क्षेत्र नं १ मा बिबेकशिल साझा पार्टीका उम्मेदवार रबीन्द्र मिश्र ८१८ मतले पराजित हुनुभएको , उनभएका छन उनले १०११८ मत प्राप्त गरेका थिए l

क्षेत्र नं २
निर्वाचित सदस्य :- माधब कुमार नेपाल
राजनैतिक दल :- नेपाल कम्युनिष्ट पार्टी ( एमाले )
प्राप्त मत :- २७३६६
क्षेत्र नं २ मा नेपाली काँग्रेस का उम्मेदवार दिपक प्रसाद कुइटेल १२४६३ मतले पराजित भएका हुन् उनले १४९०३ मत प्राप्त गरेका छन l

क्षेत्र नं ३
निर्वाचित सदस्य :- कृष्ण बहादुर राई
राजनैतिक दल :- नेपाल कम्युनिष्ट पार्टी ( एमाले )
प्राप्त मत :- १९१६९
क्षेत्र नं ३ मा नेपाली काँग्रेस का उम्मेदवार अम्बिका बस्नेत ४२८५ मतले पराजित भएका हुन् उनले १४८८४ मत प्राप्त गरेका छन l

क्षेत्र नं ४
निर्वाचित सदस्य :- गगन कुमार थापा
राजनैतिक दल :- नेपाली काँग्रेस
प्राप्त मत :- २१५५८
क्षेत्र नं ४ मा नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) का उम्मेदवार राजन भटराई ३४४८ मतले पराजित भएका हुन् उनले १८१४० मत प्राप्त गरेका छन l

क्षेत्र नं ५
निर्वाचित सदस्य :- इश्वर पोख्रेल
राजनैतिक दल :- नेपाल कम्युनिष्ट पार्टी ( एमाले )
प्राप्त मत :- २३०२९
क्षेत्र नं ५ मा नेपाली काँग्रेस का उम्मेदवार प्रकाश शरण महत ९८६० मतले पराजित भएका हुन् उनले १३१६९ मत प्राप्त गरेका छन l

क्षेत्र नं ६
निर्वाचित सदस्य :- भिम सेन दास प्रधान
राजनैतिक दल :- नेपाली काँग्रेस
प्राप्त मत :- १६७८५
क्षेत्र नं ६ मा नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )का उम्मेदवार झक्कु प्रसाद सुवेदी १३०० मतले पराजित भएका हुन् उनले १५४८५ मत प्राप्त गरेका छन l

क्षेत्र नं ७
निर्चचित सदस्य :- राम बिर मानन्धर
राजनैतिक दल :- नेपाल कम्युनिष्ट पार्टी ( एमाले )
प्राप्त मत :- १८१०२
क्षेत्र नं ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टी का बिक्रम बहादुर थापा ८०२३ मतले पराजित भएका हुन् उनले १००७९ मत प्राप्त गरेका छन l

क्षेत्र नं ८
निर्वाचित सदस्य :- जीवन राम श्रेष्ठ
राजनैतिक दल :- नेपाल कम्युनिष्ट पार्टी ( एमाले )
प्राप्त मत :- १३३९७
क्षेत्र नं ८ मा नेपाली काँग्रेसका उम्मेदवार नविन्द्र राज जोशी ४४४ मतले पराजित भएका हुन् उनले १२९५३ मत प्राप्त गरेका छन l

क्षेत्र नं ९
निर्वाचित सदस्य :- कृष्ण गोपाल श्रेष्ठ
राजनैतिक दल :- नेपाल कम्युनिष्ट पार्टी ( एमाले )
प्राप्त मत :- २२८५२
क्षेत्र नं ९ मा नेपाली काँग्रेसका उम्मेदवार ध्यान गोबिन्द रंजित ८०५० मतले पराजित भएका हुन् उनले १४८०२ मत प्राप्त गरेका छन l

क्षेत्र नं १०
निर्वाचित सदस्य :- राजेन्द्र कुमार के.सी.
राजनैतिक दल :- नेपाली काँग्रेस
प्राप्त मत :- २४१९०
क्षेत्र नं १० मा नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )का उम्मेदवार हितमान शाक्य २२८३ मतले पराजित भएका हुन् उनले २१९०७ मत प्राप्त गरेका छन l


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !