३० आश्विन २०८१, बुधबार

राष्ट्रपति पौडेलद्वारा उपत्यकाका विभिन्‍न शक्तिपीठको दर्शन (फोटो फिचर)


राष्ट्रपति पौडेलद्वारा काठमाडौँको भद्रकाली मन्दिरमा पूजाअर्चना गर्दै

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा आज काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेलले पनि उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गरेकी छिन् ।

राष्ट्रपति पौडेलले आज शुक्रवार काठमाडौँको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन्

दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ । वडा दसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । बडादसैँका सन्दर्भमा आज काठमाडौँ उपत्यका लगायत देशभरका शक्तिपीठमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ ।

राष्ट्रपति पौडेलद्वारा काठमाडौँको भद्रकाली मन्दिरमा पूजाअर्चना गर्दै

राष्ट्रपति पौडेलद्वारा काठमाडौँको भद्रकाली मन्दिरमा पूजाअर्चना गर्दै राष्ट्रपति पौडेलद्वारा काठमाडौँको भद्रकाली मन्दिरमा पूजाअर्चना गर्दै राष्ट्रपति पौडेलद्वारा काठमाडौँको भद्रकाली मन्दिरमा पूजाअर्चना गर्दै राष्ट्रपति पौडेलद्वारा काठमाडौँको भद्रकाली मन्दिरमा पूजाअर्चना गर्दै

राष्ट्रपति पौडेलद्वारा काठमाडौँको गुहेश्वरी मन्दिरमा पूजाअर्चना गर्दै

राष्ट्रपति पौडेलद्वारा काठमाडौँको गुहेश्वरी मन्दिरमा पूजाअर्चना गर्दै राष्ट्रपति पौडेलद्वारा काठमाडौँको गुहेश्वरी मन्दिरमा पूजाअर्चना गर्दै राष्ट्रपति पौडेलद्वारा काठमाडौँको गुहेश्वरी मन्दिरमा पूजाअर्चना गर्दै राष्ट्रपति पौडेलद्वारा काठमाडौँको भद्रकाली मन्दिरमा पूजाअर्चना गर्दै

राष्ट्रपति पौडेलद्वारा काठमाडौँको मैतिदेवी मन्दिरमा पूजाअर्चना गर्दै

राष्ट्रपति पौडेलद्वारा काठमाडौँको मैतिदेवी मन्दिरमा पूजाअर्चना गर्दै राष्ट्रपति पौडेलद्वारा काठमाडौँको मैतिदेवी मन्दिरमा पूजाअर्चना गर्दै

राष्ट्रपति पौडेलद्वारा काठमाडौँको नक्साल भगवती मन्दिरमा पूजाअर्चना गर्दै

राष्ट्रपति पौडेलद्वारा काठमाडौँको नक्साल भगवती मन्दिरमा पूजाअर्चना गर्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !