८ असार २०८१, शनिबार

‘भारतले नेपाली भूमि मिचेर सडक बनाउनुमा नेपाल सरकारको बढी दोष’


ef/tn] lgdf{0f u/]sf] ljjflbt ;8s bfr{‘nf, @& j}zfv . ef/tsf] lkyf}/fu9 lhNnfsf] ujf{wf/af6 z’? eO{ g]kfnsf] sfnfkfgL lnk’n]s x’Fb} rLgsf] dfg;/f]j/ hf]8g] u/L ef/tn] lgdf{0f u/]sf] ljjflbt ;8s . z’qmaf/ pb3f6g ul/Psf] s’n &* lsnf]ld6/ nfdf] ;f] ;8s g]kfnsf] sfnfkfgL, lnk’n]s / gfjL9f+u If]qdf kb{5 . o;af/] g]kfn ;/sf/n] cfkmgf] b”tfaf;dfkm{t ef/t ;/sf/af6 cflwsfl/s ljj/0f vf]lh/x]sf] 5 . t:jL/ M g/]Gb|l;x sfsL{÷/f;;

बैशाख २८, काठमाडौं । भारतले नेपाली भूमि मिचेर मानसरोवर जाने सडक बनाउँदा सरकार बेखबर रहेकोमा विभिन्न राजनीतिक दलका नेताले सन्देह व्यक्त गरेका छन् । उनीहरुले नेपाली भूमि अतिक्रमण हुनुमा नेपाल सरकार पनि दोषी रहेको टिप्पणी गरेका छन् ।

सीमा सुरक्षा सरकारको दायित्व भए पनि गम्भीर नदेखिएको उनीहरुले बताएका छन् । ‘यसमा नेपाल सरकारको बढी दोष छ । सरकारले काम रोक्न किन भनेन अहिलेसम्म ?’

उनीहरुको एउटै स्वर छ, ‘जनतामा राष्ट्रवादका नारा दिने र व्यवहार उल्टो गर्ने सरकारको चरित्र उदाँगो भएको छ ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक भारतले उद्घाटन गरेकोबारे सरकारसँग जवाफ मागे । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !