६ जेष्ठ २०८१, आइतबार

जलेश्वर स्वच्छन्द विल्डर्सका सञ्चालक भेटवालले गरे प्रहरीसमक्ष आत्मसमर्पण


मनोज भेटवाल

२७ फागुन, काठमाडौं । जलेश्वर स्वच्छन्द विल्डर्सका सञ्चालक तथा ठेकदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । भेटवालको खोजी तीव्र बनाइरहेकै बेला महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

भेटवाल यसअघि पनि पक्राउ परेको थियो । चन्द्र तामाङको किटानी जोहरीमा भेटवालले ७५ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !