१५ मंसिर, पोखरा । कास्की-२ को उपनिर्वाचनको मतगणनामा नेकपाकी उम्मेदवार विद्या भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई दोब्बर मतले अग्रता लिएकी छन् । भट्टराईले १५५०८ मत ल्याउँदा पौडेलले ७८०७ मत ल्याएका छन् ।