१७ असार २०८१, सोमबार

प्रेस संगठन नेपालद्वारा केन्द्रीय समिति विस्तार


९ मंसिर, काठमाडौं । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरवीच एकिकरणपछि भएको प्रेस संगठन नेपालको २३५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको छ ।

नेकपा निकटको यस संस्थाको केन्द्रीय समितिमा पूर्वएमाले निकट प्रेस चौतारीबाट १२४ र पूर्वमाओवादी निकट प्रेस सेन्टरबाट ८२ सदस्य छन् । यस संस्थाले यसअघि नै महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !