१७ असार २०८१, सोमबार

उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ जना घाइते


दुर्घटना

उदयपुर । उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार त्रियुगा नगरपालिका-१६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर ट्याक्टर दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहीबार बिान १० बजे उदयपुरगढी गाउँपालिका-७ नागबेलीको जंगलमा दुर्घटना हुँदा त्रियुगा नगरपालिका-१४ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !