१३ आश्विन २०८१, आइतबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि


petrol-pump-700x467

३ वैशाख, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल लिटरमा एक रुपैयाँ र डिजेल र मट्टीतेल २/२ रुपैयाँ मूल्य बढाएको हो ।

पेट्रोल प्रतिलिटरमा एक सय छ र डिजेल र मट्टीतेल ८७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !