१२ असार २०८१, बुधबार

राजेशपायल राईको गाडी दुर्घटना


२४ चैत, गुल्मी । चर्चित गायक राजेशपायल राई सवार गाडी दुर्घटनामा परेको छ । गुल्मी महोत्सवमा सहभागी हुन जाने क्रममा दुबीचौरमा राई चढेको गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि राईको टाउकोमा सामान्य चोट लागेको छ । राईको तम्घासमा रहेको जिल्ला अस्पतालमा उपचार भइरहेको उनका साथी सन्तोषराज साहले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !