२ जेष्ठ २०८१, बुधबार

पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा


भीम उपाध्याय

१५ वैशाख, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा पक्राउ परेका उनलाई अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

उनी वैशाख १० गते पक्राउ परेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !