१२ असार २०८१, बुधबार

बंगलादेशका राष्ट्रपति आज स्वदेश फर्किँदै, विमानस्थल आधा घण्टा बन्द हुने


विमानस्थल

२९ कात्तिक, काठमाडौं । चारदिने भ्रमणमा गत मंगलबार नेपाल आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद शुक्रबार अपराह्न करिब पाँच बजे स्वदेश स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।

राष्ट्रपति हमिद उड्नुअघि शुक्रबार अपराह्न चार बजे ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म अन्य सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !