११ असार २०८१, मंगलबार

प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्दै (प्रत्यक्ष प्रशारण)


KP Sharma Oli केपी शर्मा ओली

१२ भदौ, काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संसद्मा सम्बोधन गरिरहनुभएको छ ।

प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को चाँैथो शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्दै हुनुहुन्छ ।

उहाँले यसबीचमा संसद्मा सांसदले उठाउनुभएका समसामयिक विषयको पनि जवाफ दिनुहुनेछ । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको शिखर सम्मेलन हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !