४ आश्विन २०८१, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालमा निकालिएको प्रभातफेरी (फोटोफिचरमा)


Press Freedom Day तस्बिर : नेन्सी हर्मन

२० वैशाख, काठमाण्डौ । आज विश्व प्रेस स्वतन्त्रता दिवस विविध कार्यक्रम गरी मनाइँदै छ  । प्रत्येक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिन्छ ।

नेपालमा पनि सन् १९९६ देखि यो दिवस विभिन्न संघसंस्थाको पहलमा मनाइने गरिएको छ । यो वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसमा “शक्तिको निगरानी र नियन्त्रण : सञ्चार, न्याय र विधिको शासन” नारा दिइएको छ । आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले प्रभातफेरी आयोजना गरेको छ । काठमाण्डौको बबरमहलदेखि नयाँ बानेश्वरसम्म निकालिएको प्रभातफेरीका केहि तस्बिरहरु:

Press Freedom Day (11)
तस्बिर : नेन्सी हुर्मन
Press Freedom Day (5)
तस्बिर : नेन्सी हुर्मन
Press Freedom Day (1)
तस्बिर : नेन्सी हुर्मन
Press Freedom Day (2)
तस्बिर : नेन्सी हुर्मन
Press Freedom Day (3)
तस्बिर : नेन्सी हुर्मन
Press Freedom Day (4)
तस्बिर : नेन्सी हुर्मन
Press Freedom Day (8)
तस्बिर : नेन्सी हुर्मन
Press Freedom Day (6)
तस्बिर : नेन्सी हुर्मन (काठमाण्डौ रहेर फोटोपत्रकारितामा इंटर्नशिप गरिरहेकी  इंग्ल्यान्डकी विद्यार्थी हुन् ।)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !