१२ असार २०८१, बुधबार

दुई कोरियाबीच भएको ऐतिहासिक सम्झौताको नेपालले गर्याे स्वागत


Pararastra-Mantralaya-Ministry-of-Foreign-Affairs

१५ वैशाख, काठमाण्डाै । दुई कोरियाबीच भएको शान्ति वार्तालाई नेपालले स्वागत गरेको छ ।

दुई कोरियाका शीर्ष नेताबीच भएको सहमति लगत्तै परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न र दुई देशबीच फेरि सुमधुर सम्बन्ध स्थापनाको लागि आजको वार्ता महत्वपूर्ण कदम भएको पनि जनाएको छ ।

नेपालले सधैँ कोरियाली प्राउद्वीपमा शान्ति र स्थायित्व चाहेको पनि विज्ञप्तिमा उल्लेख छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !