५ जेष्ठ २०८१, शनिबार

मध्यपुरठिमीका मेयरमाथि दिनदहाडै अाक्रमण


८ वैशाख, भक्तपुर । मध्यपुरठिमी नगरपालिका वडा नं. ३ स्थित गठ्ठाघरकाे अाफ्नै घरमा मेयरमाथि अाक्रमण भएकाे छ ।

मेयर मदन सुन्दर श्रेष्ठमाथि अज्ञात समूहले अाक्रमण गरेकाे हाे । मेयरलाई अाक्रमण गर्ने क्रममा उहाँले प्रयाेग गर्ने बा ८ च ८५२० नं.काे गाडीसमेत ताेडफाेड भएकाे छ ।

अाक्रमणकाे कारण खुल्न सकेकाेे छैन । प्रहरीले अनुशन्धान अगाडि बढाइसकेकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !