१० असार २०८१, सोमबार

सदर चिडियाखाना एक सातालाई बन्द


चिडियाखाना

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखाना एक साताका लागि बन्द गरिएको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि चिडियाखाना सात दिनका लागि बन्द गरिएको हो ।

आइतबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको स्रोतले बतायो । स्रोतका अनुसार अवस्था हेरेर एक सातापछि पुनः सञ्चालनमा ल्याइनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !