११ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री ओली व्यस्त रहेकोले पार्टी एकता समितिको बैठक स्थगित


२८ चैत, काठमाण्डौ । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको छ ।

बुधबार साँझ पाँच बजेका लागि एकता समितिको बैठक बोलाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहेकोले आजको बैठक स्थगित गरिएको नेताहरुले बताए ।

केही दिनमै बैठकको नयाँ समय तोकिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !