२० असार २०८१, बिहिबार

भरतपुरमा बसको ठक्करले एक पैदल यात्रीको मृत्यु


दुर्घटना

२४ चैत, चितवन । शुक्रबार राति बसको ठक्करवाट पदैल यात्रीको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१ रामनगरमा नारायणगढवाट बाग्लुङ जाँदै गरेको ना ५ ख २५५५ नम्बर बसले ठक्कर दिँदा स्थानीय ६० वर्षीय शंकर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अालेको घटनस्थलमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता शिव शर्मा आचार्यले जानकारी दिए । ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !