३ आश्विन २०८१, बिहीबार

खोलामा डुबेर दुईको मृत्यु


river death

२२ चैत, संखुवासभा । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

सिलिचोङ गाँउपालिका–१ रियाम्मा गाउँका १४ वर्षीय  छोरा धर्मेन्द्र राई र १३ वर्षीय  बालकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्दा खोलामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !