३ आश्विन २०८१, बिहीबार

चट्याङ लागेर एकको मृत्यु


चट्याङ

२१ चैत, धादिङ । चट्याङ लागेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

बेनिघाट रोराङ गाउँपालिका–२ घैराङका ४० वर्षीय श्यामबहादुर विक रहेका छन् ।

मंगलबार राती चट्याङ पर्दा गम्भीर घाइते भएपछि उपचारका क्रममा गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !