३ आश्विन २०८१, बिहीबार

नदीमा डुबेर दुई विद्यार्थीको मृत्यु


river death

२१ चैत, मलेखु । बूढीगण्डकी नदीमा नुहाउन गएका दुई जना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताए ।

बूढीगण्डकीमा डुबेको अवस्थामा गाउँवासीले उद्धार गरिएको र उपचारका लागि हेलिकप्टरवाट काठमाण्डौ लाँदै गर्दा उनीहरुको मृत्यु भएको बताए राउतले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !