१६ असार २०८१, आइतबार

कांग्रेस नेता खुमबहादुर खडकाको निधन


१६ चैत, काठमाण्डाै ।  नेपाली कांग्रेसका नेता खुमबहादुर खडकाको निधन भएको छ ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार साँझ उपचारकाे क्रममा खड्काकाे निधन भएको कांग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै जनाउनुभएकाे छ ।

मिर्गौला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको थियो । उहाँलाई चैत ९ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !