२९ कार्तिक २०८१, बिहीबार

सर्किट ब्रेकपछि पनि गिरावटमा ब्रेक लागेन


Nepse office

१२ चैत, काठमाण्डौ । साताको पहिलो कारोबार सोमबार पनि शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । सोमबार बजार खुलेदेखि नै लगातार घटेको नेप्से आधी घण्टाको समयमा ३० अंकले घटि सकेको छ । यो अवधिमा बजार १ हजार १ सय ९० दशमलव ४२ को बिन्दुमा आइपुगेको छ ।

सर्किट ब्रेकपछि खुलेको कारोबार पनि घटि नै रहेको छ । नेप्सेमा ३ प्रतिशतले घटेपछि १५ मिनेटका लागि बन्द भएपनि त्यसपछिको खुलेको बजार निरन्तर घटिनै रहेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !