८ असार २०८१, शनिबार

जीप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाईते


accident-logo

१९ फागुन, पाल्पा । जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तानसेन नगरपालिका–१२ वीरपोखरामा दुर्घटना हुँदा ड्राईभर सहित अन्य पाँच जना घाईते भएका छन् ।

दिउँसो सवा पाँच बजे तानसेनवाट लुहुङ्ग जाँदै गरेको लु १ ज १९३८ नम्बरको जीप दुर्घटना हुदाँ मृत्युहुनेमा तानपा–१२ लुहुङ्ग बस्ने चित्रबहादुर थापा र अन्दाजी ४० वर्षीय महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !