३ फाल्गुन २०८२, आइतबार

नवीन्द्रराज जोशीले सरकारले दिने १० लाख रुपैयाँ नलिने घोषणा


नवीन्द्रराज जोशी फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेका छन् । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीलाई चैत ६ गते उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

गत फागुन १४ गते मष्तिस्कघात भएपछि नेता जोशीलाई वीर अस्पताल हुँदै नर्भिकमा भर्ना गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !