४ आश्विन २०८१, शुक्रबार

हिमालयन बैंकले पाटन दरबार क्षेत्र पुनर्निर्माणका लागि १ करोड दियो


HIMALAYAN BANK

९ माघ, काठमाण्डौ । पाटन दरवार क्षेत्रको पुनर्निर्माणको लागि हिमालयन बैंक लिमिटेडले काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई रु. १ करोड सहयोग प्रदान गरेको छ । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको पच्चीसौं वाषिर्कोत्सवको अवसरमा ह्यात रिजेन्सीमा आयोजित एक समारोहमा सो सम्बन्धी पत्र हस्तान्तरण गरे ।

बैंकले पच्चीसौं वाषिर्कोत्सवको अवसरमा, आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !