१५ आश्विन २०८१, मंगलबार

संसद विघटनविरुद्धको रिटमा बहस सुरु, के होला त ?


सर्वोच्च अदालत

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशामा संसद विघटनविरुद्धको रिटमा बहस सुरु भएको छ । संसद विघटन ‘असंवैधानिक’ भएको दावी गर्दै प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा १२ वटा रिट दर्ता भएका छन् ।

ओलीले पुस ५ गते संसद विघटनको प्रस्ताव सिफारिस गरेसँगै राष्ट्रपतिले संसद् विघटन भएको घोषणा गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !