१५ आश्विन २०८१, मंगलबार

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको लेखा समितिको दावी


काठमाडौं । स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिले यसबारे छानविन गरेर कारबाही गर्ने भएको छ ।

लेखा समितिले छानविन गरेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पठाउने निर्णय गरेको स्रोतले बतायो । यस विषयमा लेखा समितिले शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग छलफल गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !