२३ भाद्र २०८१, आइतबार

इजरायलका लागि चिनियाँ राजदूत डु वेई तेल निवासमा मृत फेला


डु वेई तेल

जेष्ठ ४, एजेन्सी । इजरायलका लागि चिनियाँ राजदूत डु वेई तेल अभिभनजिकैको आफ्नै निवासमा मृत फेला परेका छन् । ५८ वर्षीय डु आफ्नै खाटमा मृत भेटिएको इजरायली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनको मृत्युको कारणबारे खुलाइएको छैन । उनी गत फेब्रुअरीमात्र इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए । इजरायल जानुअघि उनी युक्रेनका लागि चिनियाँ राजदूत थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !